GB Koirala Banner Ad New

प्रधानमन्त्री ओलीले साढे तीन बजे सम्बोधन गर्ने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषय र कोभिड–१९  को सन्दर्भमा देशवासीका नाममा आज दिउँसो ३:३० बजे सम्बोधन गर्दैछन। प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।