GB Koirala Banner Ad New

कोरोनाको महामारीकै विचमा ८८ उपसचिव र ३४ शाखा अधिकृतको सरूवा

काठमाडौं । कोरोना कहर चलिरहेको र मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८८ जना उपसचिव र ३४ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ ।

मन्त्रालयले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित द्वितीय श्रेणी सरहका ८८ जना उपसचिव र नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहकै राजपत्रांकित तृतीय श्रेणी सरहका ३४ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ ।
मन्त्रालयले उनीहरुमध्ये कसैलाई सरुवा, कसैलाई काज र कसैलाई कामकाजमा खटाइएको जनाएको छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.