GB Koirala Banner Ad New

विवेक झा सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त

काठमाडौं । विवेक झा सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो ।

इन्स्योरेन्सको बैठकले जेठ ७ गतेदेखि नै लागू हुने गरी संस्थापक सेयर समूहतर्फको प्रतिनिधित्व गर्ने गरी झालाई भिजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा नियुक्त गरेको हो ।