GB Koirala Banner Ad New

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन

काठमाडौं । प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९ सय ७२ रुपैयाँका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।