GB Koirala Banner Ad New

आज ४ सय रुपैयाँले सुनको भाउ बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबारका छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँ, तेजावी सुन ८८ हजार २ सय ५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ३ सय ३० रुपैयाँ निधारण गरेको छ।

आईतबार तोलाको ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँ, तेजावी ८७ हजार ८ सय ५० रुपैयाँ र चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो