GB Koirala Banner Ad New

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. पौडेल

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा.जागेश्वर गौतमको वीर अस्पतालको नयाँ कोभिड अस्पतालमा सरूवा भएपछि नयाँ प्रवक्तामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं वालरोग विशेषज्ञ डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।

नयाँ प्रवक्ता डा. पौडेललाई हार्दिक बधाई छ तथा कार्यकालको सफलताको शुभकामना।