GB Koirala Banner Ad New

प्रधानमन्त्री निवास बालुवाटारमा शुभकामना आदान प्रदान

काठमाडौं । सम्माननीय प्रधानमन्त्री के.पी. ओलीको ७०औं जन्मोत्सवको पावन अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वल्र्ड बुक अफ रेकर्डस्का अध्यक्ष सागर कट्वाल, वरिष्ठ कलाकार निर्णय श्रेष्ठ, वरिष्ठ पत्रकार हरि गोपाल प्रधानको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा शुभकामना आदान प्रदान गरेका थिए ।
वल्र्ड रेकर्डको प्रमाणपत्र सहित पुग्नुभएका शहरी विकास राज्यमन्त्रीलाई प्रधानमन्त्रीले विश्व कीर्तिमान राख्नुभएको उपलक्ष्यमा बधाई ज्ञापन गर्नुभएको थियो ।