GB Koirala Banner Ad New

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडलाई वेष्टह्यामको गोल उपहार

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर युनाइटेडले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ । गएराति भएको खेलमा वेष्टह्यामका क्रेग डोसनले आत्मघाती गोल गरेसँगै म्यानचेस्टर युनाइटेड एक शून्य गोल अन्तरले विजयी भयो ।

जितसँगै म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अङ्क भएको छ भने म्यानचेस्टर सिटीको ३० खेलबाट ७१ अङ्क छ ।