GB Koirala Banner Ad New

युरोपा लिगमा आर्सनलद्वारा बेनिफिका पराजित

एजेन्सी ।  युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाईं पराजित गरेको छ । गएराति भएको खेलमा लिगको समूह बी को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई ३–२ गोलले पराजित गरेको हो ।

यस्तै समूह सी को शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २–० गोलले पराजित भएको छ ।

यस्तै रेन्जर्सले रोयल एन्टओर्पलाई ५–२ गोलले पराजित गरेको छ । अर्को खेलमा साल्भिया प्राग्वीले लिसेस्टरलाई २–० गोलले, नापोलीले ग्राण्डालाई २–१, अजक्सले लिलिलाई २–१ गोलले पराजित गरेको छ ।