GB Koirala Banner Ad New

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको विहान नौ बजे बाट बालुवाटारमा जारी रहेको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेको परिस्थितिपछिको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल भैरहेको छ । बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना रहेको समेत बताइएको छ ।