काठमाडौं।नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सेयरप्रत्याभूति सम्झौता भएको छ।सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्धसञ्चालक बिश्वेश्वर सुवेदीलेआइतबार हस्ताक्षरगर्नु भएको हो।
इर्खुवा हाइड्रोले प्रतिसेयर एकसय रुपैयाँका दरले २८लाख ५हजार ७ सय ५०कित्ताबापतको २८ करोड ५लाख ७५हजार रुपैयाँ बराबरको सेयर निष्कासनगर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो।सम्झौताकोअवधि हस्ताक्षर भएको मितिले ६महिनासम्म रहने छ।