GB Koirala Banner Ad New

राष्ट्रिय सभा बैठक स्थगित

आज दिउँसो १ः०१  बजे बस्ने भनिएको  राष्ट्रिय सभा बैठक स्थगित भएको छ। शुक्रबारसम्मका लागि स्थगित भएको हो।

बैठक शुक्रबार अपराह्न ४ः०१ बजे बस्ने राष्ट्रिय सभा संघीय संसद्को सचिवालयले जनाएको छ। सूचना टाँस गरी बैठक स्थगित भएको जनाएको छ ।