GB Koirala Banner Ad New

रञ्जित रे को पुस्तक विमोचन

काठमाडौं । होटल सोल्टीमा नेपालका लागि भारतिय पुर्व राजदुत रंजित रायको आयोजनामा उनले हालै लेखेको विवादस्पद पुस्तक सार्वजनिक गरेका छन।

कार्यक्रममा नेपालका लागि पुर्व भारतिय राजदुत रंजित राय ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, भारतका लागि नेपालका पुर्व राजदुत तथा राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल लगाय त उपस्थित भएका थिए। कार्यक्रममा  kathmandu dilemma  नामक पुस्तक बिमोचन भएको छ।