GB Koirala Banner Ad New

राष्ट्रपतिद्वारा बैशाख २७ गते संसद् अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन। विश्वासको मत लिन प्रधानमन्त्रीले आज मन्त्रीपरिषदबाट निर्णय गरि राष्ट्रपति कार्यालयमा सिफारिस गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधि सभाको बैठक बैशाख २७ गते आवह्रान गरेकी छिन।

No description available.