GB Koirala Banner Ad New

एनएलजी इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त पेश गर्न पाँच दिन बाँकी

काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च, सवब्रान्च र इन्चार्चका लागि केही, अफिसर र अन्डरराइटरका लागि २ जना असिस्टेन्ट, अफिसर मार्केटिङका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने तथा स्नाकोतर सम्मको अध्ययन पुरा गरी १ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ३२ गतेभित्र आवेदन दिन सक्नेछन् ।