GB Koirala Banner Ad New

यूनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा परिणत

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

अब कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकको ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत (५१: ४९) रहेको कम्पनीले जनाएको छ ।