काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको शेयर सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।
प्रभु बैंकले उक्त बोनस शेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता शेयर सूचीकृत गराएको हो ।


























