GB Koirala Banner Ad New

‘हावामा फैलियो मधुरो गीत’ सार्वजनिक

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रगति देवकोटाको शब्द तथा सञ्जीव सिंहको संगीत रहेको गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको विषय समेटिएको छ । कवि सुवेदी र पूजन सापकोटाको संयुक्त निर्देशनमा बनेको भिडियोमा गीतकार देवकोटाको अभिनय छ ।