GB Koirala Banner Ad New

नेपाल टलिकमले आफ्ना शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो ।

गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ४० का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांश नेपाल सरकार र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।