काठमाडौं । महिला लघुवित्तको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत हुने भएको छ ।
महिलाको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एसबिआई मर्चेन्टले गर्नेछ । महिलाले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।
यसको सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।
























