GB Koirala Banner Ad New

राजेन्द्र दास श्रेष्ठ प्राइम कमर्शियल बैंकको अध्यक्षमा

काठमाडौ । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास फेरि निर्वाचित भएका छन् । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुन्जेलसम्मको लागि अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो ।