डिप्लोम्याट खबरको आज मिति २०७७ फागुन १० गतेबाट औपचारिक संचालन सुरु भएको छ । देश तथा विदेश जहाँसुकै रहनुहुने नेपालीहरूलाई हरेक खबरको अपडेट निरन्तर दिईरहने उद्देश्यका साथ संचालनमा आएको डिप्लोम्याट खबर डट कमको संचालक पवन रंजित हुन् भने सम्पादकको जिम्मेवारीमा राकेश ढकाल तथा प्रधान सम्पादकमा नीरज रञ्जितको भूमिका रहेको छ ।






























